Connect with us
Gautam Buddha community forest

Gallery

चीनमा राष्ट्रपति भण्डारीलाई रेडकार्पेट -फोटोफिचर-

काठमाडौं- चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भव्य स्वागत गरिएको छ ।

राष्ट्रपति भण्डारीलाई ग्रेट हल अफ पिपुलल्स परिसरमा भव्य स्वागत गरिएको हो । ग्रेट हल अफ द पिपुलमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीलाई स्वागत गरे ।

राष्ट्रपति भण्डारीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले सम्मान अर्पण गरेको थियो ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार14 hours ago

घुस्याहा कर्मचारीको प्रवृत्ति पुरानै

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।...

समाचार14 hours ago

ज्वाइँको कलेजो ससुरालाई

काठमाडौं । कलेजो रोगी ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् । उपत्यकाबाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिएपछि शुक्रबार...

समाचार14 hours ago

कारागार भित्र जासुसी क्यामरा

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच...

समाचार14 hours ago

१६ महिने शिशुलाई गोमन सर्पले डसेपछि…

काठमाडौं । विराटनगरको सुन्दर हरैचाका १६ महिने दीपचय राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्चाएर रोए । लगत्तै उनका बाबा भोला...