Connect with us
Gautam Buddha community forest

समाचार

बिषालु च्याउ खादा चारको मृत्यु

सुनिल कार्की ,पाल्पा

बिषालु च्याउ खादा चारको मृत्यु भएको छ । बिषालु च्याउ खादा गम्भीर बिरामी परेका मध्ये चारको मृत्यु भएको हो ।

पाल्पा निस्दी गाउँपालिका–३ मा जेठ २४ गते च्याउ खाएकै कारण दुईको मृत्यु भएको थियो । नवलपुरस्थित मध्यविन्दु अस्पतालमा सामान्य उपचारपछि चितवनका विभिन्न अस्पतालमा उपचारका क्रममा ९ वर्षीय निर्मलासिंह ठकुरी, चार वर्षीया विष्णु सिंह ठकुरी, सात वर्षीय सुमनसिंह ठकुरी, १४ वर्षीया निरुता, १२ वर्षीया निसा तथा ४५ वर्षीय पुर्णबहादुर खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

गम्भीर घाइते अन्य चारको काठमाडौंमा उपचार भइरहेको प्रहरी नायव निरीक्षक कृष्णराज सापकोटाको भनाइ छ ।२९ वर्षीया दानमाया सिंह, ३० वर्षीया धनकुमारी सिंह, ३६ वर्षीया चनकुमारी खाम्चा र १५ वर्षीया बिमला खाम्चाको अवस्था अझै गम्भीर रहेको जनाइएको छ ।

च्याउ खाएर बिरामी भएका ८० वर्षका प्रेमबहादुर ठकुरी भने उपचार पछि अस्पतालबाट घर फर्किएका छन् ।

समाचार

अपराध6 hours ago

रवि लामिछानेलाई अझै ५ दिन थुनामा राख्न आदेश

चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आरोप लागेका सञ्चारकर्मी रवि लामिछानेलाई अनुसन्धानकालागि थप ५ दिन हिरासतमा राख्न चितवन जिल्ला...

समाचार8 hours ago

संसदमा उठ्यो रवि लामिछानेको विषय, अनुसन्धान प्रभावित हुने चिन्ता

  ३ भदौ, काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउको विषय मंगलबार प्रतिनिधिसभामा पनि उठेको छ । पत्रकार शालिकाराम पुडासैनी...

शिक्षा9 hours ago

‘मार्क्सवाद तथ्यका आधारमा सत्य पत्ता लगाउने वैज्ञानिक विधि हो’ –डा. विजयकुमार पौडेल

मार्क्सवादी अर्थशास्त्रका विज्ञ डा. विजयकुमार पौडेलले सामान्य अर्थमा मार्क्सवादलाई तथ्यका आधारमा सत्य पत्ता लगाउने वैज्ञानिक विधि भएकाे बताउनु भएकाे छ...

समाचार9 hours ago

‘साइकल चढ्नेले दुःख पाए’

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले समसामियक र क्षेत्रगत बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको बिशेष समयमा बोल्दै सांसदहरुले...