Connect with us
Gautam Buddha community forest

समाचार

बुद्धभुमीमा ३ महिने निशुल्क सिपमुलक तालिम सम्पन्न

जेष्ठ ३२ , ” सिपयुक्त नेपाली समृद्ध नेपाल “भन्ने मुल नाराका साथ माईक्रोटेक ट्रेनिङ्ग एकाडेमि प्रा.लि बुद्धभुमीकाे प्राबिधिक सहयाेग र बुद्धभुमी नगरपालिकाकाे अार्थिक सहयाेगमा बुद्वभुमि नगरपालिका बुड्ढि कपिलबस्तु काे अा.व. २०७५/०७६ काे नगर स्तरिय स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नि: शुल्क ३ महिने सिपमुलक कम्प्युटर हार्डवेयर र माेबाईल रिपेयरिङ्ग तालिम काे शनिबार बुद्वभूमि न.पा ९ ईमिलियामा एक कार्यक्रम का बिच समापन तथा प्रमाण पत्र बितरण गरि तालिम कार्यक्रम काे समापन भयाे ।

चैत २ गते बाट सञ्चालित कार्यक्रम मा २०० जना प्रशिक्षार्थि ले उक्त तालिम मा प्रत्यक्ष सहभागिता रहेकाे कार्यक्रममा प्राबिधिक सिपले अाफ्नाे क्षमता अभिवृद्धि गरि अात्मवल बढाउन सहयाेग गरेकाे सहभागिहरूले जानकारि दिएका छन ।

शनिबार समापन तथा प्रमाण पत्र बितरण कार्यक्रममा अायाेजक संस्था का अध्यक्ष अनिल अधिकारिकाे अध्यक्षता ,बुद्वभूमि नगरपालिकाका नगर प्रमुख  केशव कुमार श्रेष्ठ काे प्रमुख अातिथ्यता , वडा न ६ का वडा अध्यक्ष नन्दलाल यादब काे बिशिष्ठ अातिथ्यता , वडा सदस्य ईश्वरि खनाल अातिथ्यता रहेकाे ,कार्यक्रममा स्वागत मन्तब्य मदन लम्साल ले दिनुभयाे भने कार्यक्रम काे संचालन काशिराम खनालले गर्नु भएकाे थियाे ।

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार13 hours ago

घुस्याहा कर्मचारीको प्रवृत्ति पुरानै

काठमाडौं । राजधानीबाट प्रकाशित हुने राष्ट्रिय स्तरका पत्रपत्रिकाले शनिबार फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।...

समाचार13 hours ago

ज्वाइँको कलेजो ससुरालाई

काठमाडौं । कलेजो रोगी ससुरालाई ज्वाइँले कलेजो दान गरेका छन् । उपत्यकाबाहिरका २८ वर्षीय ज्वाइँले ससुरालाई कलेजो दान दिएपछि शुक्रबार...

समाचार13 hours ago

कारागार भित्र जासुसी क्यामरा

काठमाडौं । जिल्ला कारागार बझाङमा जेल सजाय भोगिरहेका एक कैदीका साथबाट पेन क्यामरा भेटिएको छ । ६ महिनाअघिको विषयलाई लिएर कैदीहरुबीच...

समाचार14 hours ago

१६ महिने शिशुलाई गोमन सर्पले डसेपछि…

काठमाडौं । विराटनगरको सुन्दर हरैचाका १६ महिने दीपचय राय शुक्रबार बरन्डामा खेल्दाखेल्दै अचानक चिच्चाएर रोए । लगत्तै उनका बाबा भोला...