Connect with us
Kapilvast Forest

अम्बाती राइडुद्वारा सन्यासको घोषणा

२०७६, १८ असार बुधबारमा प्रकाशित

काठमाडौं । भारतीय क्रिकेट खेलाडी अम्बाती राइडुले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले बीसीसीआईलाई एक पत्र लेख्दै क्रिकेटको सबै फरम्याटबाट सन्यासको घोषणा गरेका हुन् । राइडु विश्वकपको १५ सदस्यमा चुनिएका थिएनन् । उसो राइडुले आईपीलमा खेल्ने वा नखेल्ने भन्नेबारे अहिलेने केही खुलाएका छैनन् ।

जिम्बाबे विरुद्ध २४ जुलाई २०१३ मा खेलिएको एकदिवसीय खेलबाट राइडुले डेब्यु गरेका थिए । उनले त्यो खेलमा ६३ रनको पारी खेलेका थिए । राइडुले अहिलेसम्म ५५ एकदिवसीय खेल खेलेका छन्, जसमा उनले ४७.०५ को औसत राख्दै १६ सय ९४ रन बनाएका छन् । यसमा उनले तीन शतक र १० अर्धशतक बनाएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu