Connect with us
Kapilvast Forest

चार करोडको लागू औषधसहित पोर्चुगल नागरिक पक्राउ

२०७६, ६ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं । प्रतिबन्धित लागूऔषध आइस एम्फेटामाइन लुकाइछिपाइ लैजान लागेको अवस्थामा एक विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोर्चुगल नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राहदानी नम्बर सीए ७०१२९३ वाहक २५ वर्षीय टिगो मेन्डिस परेरा रहेका छन् । परेराकाे साथबाट प्रतिबन्धित लागू औषध आइस एम्फेटामाइन ४ किलो २ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद भएको लागूऔषधको बजार मूल्य चार करोड रुपैयाँभन्दा बढि रहेको प्रहरीको दावी छ । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu