Connect with us
Kapilvast Forest

युवा नेता गगन थापा साउन ५ गते कपिलवस्तु आउदै

२०७६, १ श्रावण बुधबारमा प्रकाशित

gagan

कृष्ण थापा, कपिलवस्तु साउन १,
पुर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँगेसका युवा नेता गगन थापा कपिलवस्तु आउनु हुने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कपिलवस्तुको आयोजना मा यहि साउन ५ गते आइतबार हुने आम सभा एवम पार्टी प्रबेश कार्यक्रमलाई सबोधन गर्न पुर्व स्वास्थ मन्त्री युवा नेता गगन कुमार थापा आउने बताइएको छ ।

नेता गगन थापा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ चनई ९बगैचा० मा हुने आम सभा एवम पार्टी प्रबेश कार्यक्रममा आउने नेपलाी काँग्रेस कपिलवस्त्ुका सचिव प्रेम बहादुर सिंह रायमाझिले जानकारी दिनु भयो । सचिव रायमाझीले आम सभामा सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई सहभागी हुन आग्रह गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu