Connect with us
Kapilvast Forest

वर्षाका कारण मुख्यमन्त्री कप स्थगित

२०७६, २७ असार शुक्रबारमा प्रकाशित

सुनसरी । निरन्तर वर्षाका कारण धरानमा गर्ने भनिएको मुख्यमन्त्री कप प्रदेश लिगकाे खेल स्थगित भएको छ । पानी पर्ने क्रम नरोकिएपछि एन्फा एकेडेमीमा हुने प्रदेश लिगको पहिलो खेल रोकिएको हो । धरान फुटबल क्लब र धनकुटाको बौद्धिक विकाश समितिबीच प्रतिष्पर्धा हुने भएको थियो । पानी पर्न नरोकिएपछि प्रतियोगिताको विषयमा टुङगो लगाउन दिउँसो ११ बजे समितिको बैठक बस्ने भएको छ ।

विराटनगरको शहिद रंगशालामा हुने भनिएको प्रतियोगिता निरन्तरको वर्षाले खेलमैदान नै डुबान भएपछि धरानमा सारिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu