Connect with us
Kapilvast Forest

प्रहरी हबल्दारले कुटे आफ्नै काकी

२०७६, १७ असार मंगलवारमा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत कमलदेव यादवले आफ्नै कार्कीलाई बोक्सीको आरोप लगाउदै पटक पटक कुटपिट गर्दैै आएको पीडिद्वारा आरोप लगाइएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले आफ्नै भतिजा हबल्दार कमलदेवले पटकपटक बोक्सीको आरोप लगाउदै कुटपिट गर्दै आएको आरोप लगाएकी हुन् । भतिज कमलदेवले गत शनिबार र बिहीबार कुटपिट गरेको पीडित यादवले बताइन् ।

सोही दिन कुटपिट गर्दा माइती आएकी जशोधियादेवीको छोरी सरस्वतीसमेत कुटिएकी छन् ।, राजधानी दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,