Connect with us
Kapilvast Forest

प्रहरी हबल्दारले कुटे आफ्नै काकी

२०७६, १७ असार मंगलवारमा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीको हवल्दार पदमा कार्यरत कमलदेव यादवले आफ्नै कार्कीलाई बोक्सीको आरोप लगाउदै पटक पटक कुटपिट गर्दैै आएको पीडिद्वारा आरोप लगाइएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा निवासी ५३ वर्षीया जशोधियादेवी यादवले आफ्नै भतिजा हबल्दार कमलदेवले पटकपटक बोक्सीको आरोप लगाउदै कुटपिट गर्दै आएको आरोप लगाएकी हुन् । भतिज कमलदेवले गत शनिबार र बिहीबार कुटपिट गरेको पीडित यादवले बताइन् ।

सोही दिन कुटपिट गर्दा माइती आएकी जशोधियादेवीको छोरी सरस्वतीसमेत कुटिएकी छन् ।, राजधानी दैनिकले खबर छापेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu