Connect with us
Kapilvast Forest

सर्पको टोकाईबाट डोटीमा एक महिलाको मृत्यु

२०७६, १८ असार बुधबारमा प्रकाशित

death file

१८ असार, डोटी । डोटीमा सर्पको टोकाइबाट बुधबार एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका-२ को कालागाड बस्ने रामबहादुर कार्कीकी श्रीमती जमुनादेवी कार्कीको मृत्यु भएको हो । बिहान ९ बजेतिर खेतमाकामगर्न जाने क्रममा ४२ बषर्ीया कार्कीलाई सर्पले टोकेको थियो ।

उनलाई उपचारका लागि सुजङ्ग अस्पताल राजपुरमा पुर्‍याइएको थियो । थप उपचारका लागि नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वाटरमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार गराउने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

प्रहरी मुचुल्का तयार गर्न जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक सुरेन्द्र बमको टोली मृत्यु भएको स्थलतर्फ गइसकेको जनाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,