Connect with us
Kapilvast Forest

सुपादेउरालीमा भयानक जिप दुर्घटना 

२०७६, १९ असार बिहीबारमा प्रकाशित

काठमाडौं । आर्घाखाँची सन्धिखर्कको सुपादेउराली मन्दिर नजिकै भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । मृत्यु हुनेमा तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ । ६ जना घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।बिहीबार बिहान सुपादेउराली मन्दिरबाट सन्धिखर्क जाने सडकको उकालोमा दुर्घटना भएको हो । जिप सड्कबाट ६०० मिटर तल खसेर टुक्रा टुक्रा परेको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ । मृत्यु भएकाको भने पहिचान खुलेको छैन । जिपमा १० जना सवार थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,