Connect with us
Kapilvast Forest

सुपादेउरालीमा भयानक जिप दुर्घटना 

२०७६, १९ असार बिहीबारमा प्रकाशित

काठमाडौं । आर्घाखाँची सन्धिखर्कको सुपादेउराली मन्दिर नजिकै भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ६ जना घाइते छन् । मृत्यु हुनेमा तीनैजना पुरुष रहेको प्रहरीले जनाएको छ । ६ जना घाइतेलाई उपचारका लागि बुटवल पठाइएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।बिहीबार बिहान सुपादेउराली मन्दिरबाट सन्धिखर्क जाने सडकको उकालोमा दुर्घटना भएको हो । जिप सड्कबाट ६०० मिटर तल खसेर टुक्रा टुक्रा परेको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ । मृत्यु भएकाको भने पहिचान खुलेको छैन । जिपमा १० जना सवार थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu