Connect with us
Kapilvast Forest

२०७६ असार २३ गतेको राशिफल

२०७६, २३ असार सोमबारमा प्रकाशित

मेष- घर बाहिर दिन बित्नेछ, प्रतिस्पर्धामा जित हुनेछ ।
वृष- सन्ततीको सुख बढ्नेछ, आम्दानीले सन्तुष्टि दिनेछ ।
मिथुन- घरायसी मनमुटाव बढ्नेछ, मित्रसँग दुश्मनी हुनेछ ।
कर्कट- भाइबन्धुको सहयोग मिल्नेछ, नयाँ ठाउँको भ्रमण हुनेछ ।
सिंह- पारिवारिक भेटघाट रहनेछ, धनसम्पतिको योग रहेको छ ।
कन्या- मानसिक चञ्चलता बढ्नेछ, हतारमा काम बिग्रिनेछ ।

तुला- अनावश्यक वादविवाद बढ्नेछ, यात्रामा ढिलासुस्ती हुनेछ ।
वृश्चिक – व्यापार व्यवसायमा लाभ हुनेछ, अरुको सहयोग मिल्नेछ ।
धनु – राजनीतिमा पहिचान बन्नेछ, काममा प्रशंसा मिल्नेछ ।
मकर- धार्मिक रुचि बढ्नेछ, सरसहयोगमा दिन बित्नेछ ।
कुम्भ- अनावश्यक लाञ्छना लाग्नेछ, काम बिग्रिन सक्नेछ ।
मीन- यात्राको सुख मिल्नेछ, वैवाहिक प्रेममा सुख मिल्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu