Connect with us
Kapilvast Forest

विप्लव समूहद्वारा वडा कार्यालयमा आगजनी

२०७६, २४ असार मंगलवारमा प्रकाशित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बर्दियाको वडा कार्यालयममा आगजनी गरेका छन्

विप्लव समूहका कार्यकर्ताले गरुवा गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयमा आगजनी गरेका हुन । आगजनीबाट वडा कार्यालयको कागजात जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,