Connect with us
Kapilvast Forest

विप्लव समूहद्वारा वडा कार्यालयमा आगजनी

२०७६, २४ असार मंगलवारमा प्रकाशित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बर्दियाको वडा कार्यालयममा आगजनी गरेका छन्

विप्लव समूहका कार्यकर्ताले गरुवा गाउँपालिकाको वडा नम्बर ६ को कार्यालयमा आगजनी गरेका हुन । आगजनीबाट वडा कार्यालयको कागजात जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu