Connect with us
Kapilvast Forest

रुद्राक्ष बोटको सुरक्षाका लागि क्यामरा

२०७६, २४ असार मंगलवारमा प्रकाशित

काठमाडौं । संखुवासभामा पछिल्लो समय बोटबोटै रुद्राक्ष चोरी हुने र राम्रा रुद्राक्ष फल्ने बोट नै ढाल्ने क्रास बढेपछि अहिले रुद्राक्ष कृषकले बगानमै सिसी क्यामरा जडान गर्न शुरु गरेका छन् ।

गुणस्तरीय फल दिने रुद्राक्षको बोटमा क्षति पुर्याउने घटना बढेपछि किसानले रुद्राक्षको बगानमै क्यामरा जडान गरेका हुन् । जिल्लाको सिलिचोङ गाउँपालिका ५ याफुका किसान डम्बरबहादुर राईले आफ्ना रुद्राक्ष बगानमा ८० हजार खर्चेर सिसी क्यामरा जडान गरेका छन् ।

रुद्राक्ष चोरी र राम्रा बोटमा बिषादी हालेर मार्ने प्रवृति बढेको भन्दै आफूले आकर्षक तलब दिएर रुद्राक्षको कुरुवा राख्दा पनि ढुक्क हुने अवस्था नरहेपछि यस वर्ष क्यामरा नै जडान गरेको राईको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,