Connect with us
Kapilvast Forest

रुद्राक्ष बोटको सुरक्षाका लागि क्यामरा

२०७६, २४ असार मंगलवारमा प्रकाशित

काठमाडौं । संखुवासभामा पछिल्लो समय बोटबोटै रुद्राक्ष चोरी हुने र राम्रा रुद्राक्ष फल्ने बोट नै ढाल्ने क्रास बढेपछि अहिले रुद्राक्ष कृषकले बगानमै सिसी क्यामरा जडान गर्न शुरु गरेका छन् ।

गुणस्तरीय फल दिने रुद्राक्षको बोटमा क्षति पुर्याउने घटना बढेपछि किसानले रुद्राक्षको बगानमै क्यामरा जडान गरेका हुन् । जिल्लाको सिलिचोङ गाउँपालिका ५ याफुका किसान डम्बरबहादुर राईले आफ्ना रुद्राक्ष बगानमा ८० हजार खर्चेर सिसी क्यामरा जडान गरेका छन् ।

रुद्राक्ष चोरी र राम्रा बोटमा बिषादी हालेर मार्ने प्रवृति बढेको भन्दै आफूले आकर्षक तलब दिएर रुद्राक्षको कुरुवा राख्दा पनि ढुक्क हुने अवस्था नरहेपछि यस वर्ष क्यामरा नै जडान गरेको राईको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu