Connect with us
Kapilvast Forest

बस दुर्घटना : ३ को मृत्यु, १५ घाइते

२०७६, २५ असार बुधबारमा प्रकाशित


काठमाडौं । ओखढुंगामा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बुका जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा दुुई जना पुरुष र एक जना महिला रहेका छन् । घाइतेमध्ये चार जनालाई काठमाडौं ल्याइएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

दुर्घटना बुधबार बिहान ३ बजेतिर भएको हो । चिप्लो बाटो भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu