Connect with us
Kapilvast Forest

वर्षाका कारण मुख्यमन्त्री कप स्थगित

२०७६, २७ असार शुक्रबारमा प्रकाशित

सुनसरी । निरन्तर वर्षाका कारण धरानमा गर्ने भनिएको मुख्यमन्त्री कप प्रदेश लिगकाे खेल स्थगित भएको छ । पानी पर्ने क्रम नरोकिएपछि एन्फा एकेडेमीमा हुने प्रदेश लिगको पहिलो खेल रोकिएको हो । धरान फुटबल क्लब र धनकुटाको बौद्धिक विकाश समितिबीच प्रतिष्पर्धा हुने भएको थियो । पानी पर्न नरोकिएपछि प्रतियोगिताको विषयमा टुङगो लगाउन दिउँसो ११ बजे समितिको बैठक बस्ने भएको छ ।

विराटनगरको शहिद रंगशालामा हुने भनिएको प्रतियोगिता निरन्तरको वर्षाले खेलमैदान नै डुबान भएपछि धरानमा सारिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,