Connect with us
Kapilvast Forest

देशभर बाढी–पहिरोको कहर, मौसम विभागले निकाल्यो विज्ञप्ति

२०७६, २७ असार शुक्रबारमा प्रकाशित

काठमाडौं । मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ ।

विभागका अनुसार केहीदिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय भएको छ । यहि समयमा मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणाली समेत विकसित भएकोले मध्य तथा पूर्वी नेपालका पहाडी तर तराई क्षेत्रमा अविरल वर्षा भइरहको छ । वर्षाका कारण बाग्मती, कमला लगायतका स–साना नदीहरुले समेत खतराको तह पार गरेका छन्।

गृह मन्त्रालयले दिउँसो जारी गरेको सूचना अनुसार वर्षाका कारण गएको बाढी पहिरोले देशभर ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । ९ जना बाढी र पहिरोमा परेर बेपत्ता भएको सूचना प्राप्त भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu