Connect with us
Kapilvast Forest

बाढीपहिरो बितण्डा: ज्यान गुमाउनेकाे संख्या २६ पुग्यो

२०७६, २८ असार शनिबारमा प्रकाशित

काठमाडौं । अविरल वर्षाको ५ औँ दिन शनिबार बिहानसम्म बाढी र पहिरोबाट ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । १५ जना घाइते भएका छन् ।

प्रहरी प्रधानकार्यालयले दिएको जानकारी अनुसार वर्षाका कारण ज्यान गुमाउनेको संख्या २६ पुगेको हो । ज्यान गुमाउनेहरुमा खोटाङ, काठमाडौं, ललितपुर र काभ्रेमा ३–३, मकवानपुर, धादिङ, भोजपुरमा २–२, इलाम, झापा, ओलखढुंगा, सुनसरी, पर्सा, बारा, रामेछाप, सिन्धुलीमा १–१ जनाको मृत्यु भएको हो। देशका विभिन्न स्थानबाट १५ जना हराइरहेको प्रहरीले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu