Connect with us
Kapilvast Forest

भारतीय बाँध बाढीले भत्कायो

२०७६, २८ असार शनिबारमा प्रकाशित

रौतहट । भारतले खोल्न नमानेको बाँध बाढीले भत्काएको छ । बैरगनिया, अशोगी, भकुरहर र सिन्धुलिया बाँध पानीको सतह बढेपछि आफै भत्किएको हो ।

जिल्लाको अधिकाँश ठाउँ जलमग्न भएपछि जिल्ला प्रशासनले बाँध खोल्न गरेको थियो । तर भारतले बाँध खोल्न अस्वीकार गरेका थिए । भारतले बाँध खोल्न नमानेपछि जिल्लाबासी चिन्तित भएका थिए । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ ।

बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पसेको छ । बाढी पसेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायत ठाउँका बासिन्दामा हल्लीखल्ली मच्चिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,