Connect with us
Kapilvast Forest

‘मधेशी आयोगको ध्यानाकर्षण’

२०७६, २८ असार शनिबारमा प्रकाशित

काठमाडौं । मुलुकमा हाल भइरहेको वर्षा र यसबाट सिर्जित समस्याप्रति मधेशी आयोगले सराेकारवालालाई ध्यानाकर्षण गराएकाे छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै वर्षा र बाढीको विषम परिस्थितिका कारण डुबानमा परेका पीडितको समयमै उद्वार गर्न सरोकारवालासँग आग्रह गरेको हाे ।

पीडितको उद्वार र पुनर्स्थापनाकाे काम प्रभावकारी रुपमा अगाडि बढाउन विभिन्न संघ संस्था, नेपाल रेडक्रस, स्थानीय सरकारलगायतमा आग्रह गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu