Connect with us
Kapilvast Forest

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७६, २९ असार आईतवारमा प्रकाशित

बर्दिया । बाँसगढी नगरपालिकामा आइतबार बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे १ ख २८३६ नम्बरको बसले वडा नम्बर ४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीले चलाएको भे ४ प ७८४ नँबरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटसाइकल चालक छोट्रामको मृत्यु भएको छ । छोट्रामको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक संरचनालाई प्रहरीले पक्राउ गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu