Connect with us
Kapilvast Forest

गोरुसिङ्गेमा सार्वजनिक सुनुवाई तथा सम्मान कार्यक्रम सम्पन्न

२०७६, २९ असार आईतवारमा प्रकाशित

 अनिल अधिकारी ,कपिलवस्तु,
बुद्धभुमि नगरपालिकामा सार्वजनिक तथा कृषि पत्रकार सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिका गोरुसिङ्गेमा अवस्थित होटल प्रेम सागरमा परियोजना ईकाई माछा जोन कपिलवस्तुले एक कार्यक्रम गरी सार्वजनिक सुनुवाई तथा कृषि पत्रकार सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रममा परियोजनातथा माछा जोनका संयोजक राम चन्द्र शाहले परियोजना तथा माछाजोनको संक्षिप्त परिचय ,प्रगति विबरण ,मुख्य मुख्य कार्यक्रम र उपलब्धि र समस्यहरुको बारेमा जानकारी र समाधानको बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा परियोजना ईकाई माछा जोन कपिलवस्तुका नारायण प्रसाद खनाल प्रमुख आतिथ्य रहेको कार्यक्रममा अतिथीहरु बुद्धभुमि नगरपालिका वडा नं २का वडा अध्यक्ष भेषराज खनाल शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारी रा प्र पा का जिल्ला अध्यक्ष भिष्म बन्जाडे ने क पा का जिल्ला अध्यक्ष झविलाल प्रोख्रेल लगायतको उपस्थिती रहेको थियो

प्रमुख अतिथीको आसन बाट बोल्दै परियोजना तथा माछा जोनका संयोजक राम चन्द्र शाहले माछा स्वस्थ्यको लागी पनि अति उपयोगी सबैले यसको प्रयोग स्थानीय स्तरको भिबिन्न स्थानमा पोखरीको निर्माण गर्न जरुरी रहेको शाहको भनाई छ ।
कार्यक्रममा कृषि क्षेत्रमा कलम चलाउनु भएको पत्रकार बाबुराम रायमाझी सम्मान गरीएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu