Connect with us
Kapilvast Forest

स्वचालित पेस्तोल सहित तीन पक्राउ

२०७६, ३० असार सोमबारमा प्रकाशित

काठमाडौं । राजधानीको नयाँ बसपार्कबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । नयाँ बसपार्क नजिकैको एक होटलमा हतियारसहित बसेको सूचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जिलिङका सविन खवास रहेका छन् । उनीहरूको साथबाट ‘मेड इन इटली’ लेखिएको स्वचालित पेस्तोल र दुई थान मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,