Connect with us
Kapilvast Forest

स्वचालित पेस्तोल सहित तीन पक्राउ

२०७६, ३० असार सोमबारमा प्रकाशित

काठमाडौं । राजधानीको नयाँ बसपार्कबाट प्रहरीले पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ । नयाँ बसपार्क नजिकैको एक होटलमा हतियारसहित बसेको सूचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नुवाकोटका प्रितम राई, रामकुमार राई र दार्जिलिङका सविन खवास रहेका छन् । उनीहरूको साथबाट ‘मेड इन इटली’ लेखिएको स्वचालित पेस्तोल र दुई थान मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu