मालति खरेलको पैसा मागम् कि…
नेपाल स्वयंसेवक संघकाे सांस्कृतिक संगठन कि केन्द्रीय सदस्य मालति खरेल २०७१ सालबाट विभिन्न लाेकदाेहाेरि गितहरु दर्शक श्राेता हरुमाझ पस्कने मालति खरेलले हाडिगाउकाे जात्रा दाेहाेरिबाट सुरुवात गरि पुर्वैमा घामलायाे, बजाईदेउ डमरू , हासिंहासिं जिउला,मुटुमा अागाे ,रानिहजुर,नदिहै सलिसलि,कांकरिकाे बियाँ जस्ता अन्य गितहरुबजारमा अायर अाफ्नाे छुट्टै पहिचान बनाउने करम मा २०७६ सालमा तिजकाे काेसेलि पैसा मागम् कि बजारमा अाईसकेकाे छ जुनगित मालति ले अाफ्नै युटुभ च्यानल मार्फत बजारमा अायकाेछ जस्मा खुमन अधिकारी र मालति खरेलकाे अावाज र खुमनअधिकारी काे लय शव्द र शंकर बि सि र रश्मि तामाङ काे अभियान हेर्न सक्नुहुन्छ