Connect with us
Kapilvast Forest

च्याउ खाँदा एकको मृत्यु

२०७६, ३० असार सोमबारमा प्रकाशित

अछाम। रामारोशन गाउँपालिकामा जंगली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर छ । च्याउ खाएर रामारोशन गाउँपालिका–५ तल्लो पातलमा विषालु च्याउ खाँदा नरपता बोहराकी ६ वर्षीया छोरी मनिषाको मृत्यु भएको हो ।

नरपताको परिवारले आइतबार बेलुका जंगली च्याउ र निहुुरोको तरकारी पकाएर थिए । च्याउले नरपता र छोरा रवीन्द्र गम्भीर अवस्थामा छन् । उनीहरुको बयलपाटा अस्पातालमा उपचार भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu