Connect with us
Kapilvast Forest

च्याउ खाँदा एकको मृत्यु

२०७६, ३० असार सोमबारमा प्रकाशित

अछाम। रामारोशन गाउँपालिकामा जंगली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर छ । च्याउ खाएर रामारोशन गाउँपालिका–५ तल्लो पातलमा विषालु च्याउ खाँदा नरपता बोहराकी ६ वर्षीया छोरी मनिषाको मृत्यु भएको हो ।

नरपताको परिवारले आइतबार बेलुका जंगली च्याउ र निहुुरोको तरकारी पकाएर थिए । च्याउले नरपता र छोरा रवीन्द्र गम्भीर अवस्थामा छन् । उनीहरुको बयलपाटा अस्पातालमा उपचार भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,