Connect with us
Kapilvast Forest

शिवराज नगरपालिकाको भवन यस्तो बन्ने

२०७६, १ श्रावण बुधबारमा प्रकाशित

कपिलवस्तु  साउन १,

कपिलवस्तुको शिवराज नगरपालिकाको कार्यालय भवन निर्माण गर्नको लागि श्री कैलाश एण्ड कम्पनी, पक्नाजोल काठमाण्डौं विच सम्झौता भएको छ। नगरपालिकाको कार्यालय भवन भवन निर्माण गर्नको लागि श्री कैलाश एण्ड कम्पनी, पक्नाजोल काठमाण्डौं विच रू १० करोड १५ लाख ४८ हजार लागतमा सुविधा युक्त कार्यलय भवन बन्ने भएको हो ।

शिवराज नगरपालिकाको कार्यालय र श्री कैलाश एण्ड कम्पनी, पक्नाजोल काठमाण्डौं विच सम्झौता गरिएको मेयर नेत्रराज अधिकारीको भनाइछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu