Connect with us
Kapilvast Forest

युवा नेता गगन थापा साउन ५ गते कपिलवस्तु आउदै

२०७६, १ श्रावण बुधबारमा प्रकाशित

gagan

कृष्ण थापा, कपिलवस्तु साउन १,
पुर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँगेसका युवा नेता गगन थापा कपिलवस्तु आउनु हुने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति कपिलवस्तुको आयोजना मा यहि साउन ५ गते आइतबार हुने आम सभा एवम पार्टी प्रबेश कार्यक्रमलाई सबोधन गर्न पुर्व स्वास्थ मन्त्री युवा नेता गगन कुमार थापा आउने बताइएको छ ।

नेता गगन थापा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ चनई ९बगैचा० मा हुने आम सभा एवम पार्टी प्रबेश कार्यक्रममा आउने नेपलाी काँग्रेस कपिलवस्त्ुका सचिव प्रेम बहादुर सिंह रायमाझिले जानकारी दिनु भयो । सचिव रायमाझीले आम सभामा सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई सहभागी हुन आग्रह गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,