Connect with us
Kapilvast Forest

अफ्रिकाकाे डान्सबारमा पुर्याइएका १२ नेपाली महिलाको उद्दार

२०७६, ३ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं । अफ्रिकाकाे केन्यास्थित डान्सबारमा छापामार्दा नेपालीसहित विभिन्न मुलुकका महिलालाई अनैतिक कार्यमा लगाइएको भेटिएको छ । डान्सबारमा छापामारी १२ जना नेपाली महिलाको उद्धार गरिएको छ । केन्यास्थित गैरआवसीय राजनीतिक मिसन, दक्षिण नेपाली दूतावास र डिरेक्टोरेट अफ क्रिमिनल इन्भेस्टिगेसन केन्या लगायतको महिलाको उद्धार गरिएको हो ।

उद्धार गरिएका महिलालाई नेपाल फर्काइएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उद्धार गरिएका महिलाले आफूहरुलाई वैदेशिक रोजगारीको प्रलोभनमा भारत हुँदै केन्या पुर्याइएको बनाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu