Connect with us
Kapilvast Forest

गृहकार्य नपुग्दा नेकपा सचिवालय बैठक स्थगित

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी.नेकपा)को मंगलबारको बैठक गृहकार्य नपुग्दा स्थगित भएको छ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेको लागि तोकिएको सचिवालय सदस्यहरु जुटेपनि छलफल तथा निर्णयको बिषयमा गृहकार्य नपुग्दा स्थगित भएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले गृहकार्य नपुग्दा बैठक स्थगित गरी बुधबार बिहान ११ बजेको लागि सारिएको जनता समाचारलाई जानकारी दिनुभयो । ‘अध्यक्षज्यूले होमवर्क पुगेन,  आज  स्थगित गरौ भन्नुभयो, त्यसपछि भोलिका लागि सारिएको हो’ उहाँले भन्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu