Connect with us
Kapilvast Forest

गोदावरीको चिजबल उद्योगमा आगलागी

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

aago

काठमाडौं । गोदावरी नगरपालिका चौखेलस्थित रहेको गुराया फुड्स चडक उद्योगमा आगलागी भएको छ ।

मंगलबार दिउँसो १ बजे डिजेल पलान्टबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो निभाउन पानी लिएर गएको वारुण यन्त्रमा पानी कम हुँदा आगो नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu