Connect with us
Kapilvast Forest

फरार अभियुक्त ९ वर्षपछि पक्राउ

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

रौतहट । हातहतियार खरखजाना मुद्दामा ९ वषदेखि फरार अभियुक्त पक्राउ छन् । फरार अभियुक्त गरुडा नगरपालिका २ बस्ने ४२ वर्षीय रामएकवाल सहनीलाई प्रहरीले सोमबार राति झाँझपुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सहनीले २०६७ साल मंसिर १७ गते सर्लाहीको भवानीपुर गा.वि.स. वडा नम्बर ३ स्थित सुकमारी मन्दिर नजिक भूमिगत तराई मुक्ति मोर्चाका ५ जनाको हतियारधारीसमूहबिच भएकाे भिडन्तमा ५४ एमएमको चाइनिज पेस्तोल लुटेर लगेको जिल्ला प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu