Connect with us
Kapilvast Forest

लाइट बेलुनप्रति बालबालिको आकर्षण

२०७६, २ भाद्र सोमबारमा प्रकाशित

सिन्धुली। लाइट बेलुनप्रति बालबालिकादेखि युवाहरू आकर्षित भएका छन्। विद्युतीय बत्ती जडान गरेर बनाइएको झिलिमीली बल्ने बेलुन नै लाइट बेलुन हो।छोराछोरी झगडा गर्दा फकाउन अभिभावकले लाइट बेलुन किन्ने गरेका छन्। युवाले पनि प्रेमी/प्रेमीकालाई मायाको चिसो स्वरूप लाइट बेलुन दिने गरेका छन्।

साउन महिनामा दुधौली नगरपालिका–२, हत्पतेमा लङ्गुर बाबा महादेव दर्शनका गर्न भारतको राजस्थानबाट आएका भारतीयले बेलुनको व्यापार गरेका छन्।राजस्थानका मिठलाल कुमाल साँझमा ५ देखि १५ वटासम्म बेलुन बिक्री हुने बताए। प्रति बेलुन २ सय रुपैयाँ बिक्री हुने उनको भनाइ छ। एक जनाले दैनिक २ देखि ३ हजार रुपैयाँसम्म आम्दनी गर्छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu