Connect with us
Kapilvast Forest

ट्राफिक नियम मिच्दा सवारी दुर्घटना, १७ को मृत्यु

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

नाइजेरिया । ट्राफिक नियम मिचेर सवारी चलाउँने बस दुर्घटना हुँदा १७ को मृत्यु भएको छ । क्वारा राज्यमा बिहीबार यात्रुबाहक बस र ट्रक जुध्दा १७ यात्रुको मृत्यु भएको हो ।

प्रहरीले व्यस्त जेब्बा–इलोरिन राष्ट्रिय राजमार्गमा दुई सवारी साधन एकापसमा जुधेको जनाएको छ । १८ सिटे बसका अरु दुई यात्रु गम्भीर घाइते भएका छन् ।

तीव्र गतिका कारण राजमार्गको घुमाउरो मोडमा दुवै सवारी साधन जुधेको प्रहरीको भना छ । नाइजेरियामा सवारी दुर्घटनाका घटना बारम्बार हुने गरेका छन् ।

नाइजेरियामा सडकको अवस्था कमजोर रहनुका साथै ट्राफिक नियमको उल्लंघन व्यापक हुने गरेको जनाइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu