Connect with us
Kapilvast Forest

उज्ज्वलले ल्याए ‘तिमी र म’(भिडियो सहित)

२०७६, ३० भाद्र सोमबारमा प्रकाशित

काठमाडौं– गायक उज्वल गिरीले नयाँ पप गीत ‘तिमी र म’ ल्याएका छन् । गीतमा शब्द र कम्पोज उनकै रहेको छ, भने संगीत लोचन घिमिरेले दिएका छन् । माया प्रेमको परिभाषा भित्र लेखिएको गीतमा गायक गिरीले आफ्नोपन प्रस्तुत गरेका छन् ।

गीतको म्यूजिक भिडियो पनि निर्माण भएको छ । जसमा दीप गिरी र पासाङ गुरुङको अभिनय छ । राजिव शेरचन थकालीको छायाँकन रहेको भिडियोमा सम्पादन तथा निर्देशन रुपन पौडेलले गरेका हुन् । भिडियोमा पनि प्रेम देखाउन खोजिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu