Connect with us
Kapilvast Forest

दशैंमा खसीबोका अभाव नहुने

२०७६, ३१ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले दशैंमा खसीबोकाको अभाव नहुने बताएका छन् ।
दशैंका लागि स्वदेशी खसीबोकाले धान्ने बताउँदै खसीबोकाको मूल्य १५ सय रुपैयाँमाथि नपुग्ने भट्टराईले बताए ।

ढुवानी गर्दा प्रतिकेजी ५० रुपैयाँले बढे पनि त्यो भन्दा बढी नबढ्ने उनले दाबी गरे । आयात गर्ने व्यापारीले सम्बन्धित देशबाट पशुचौपायाको स्वास्थ्य जाँच गरेको प्रमाणपत्र ल्याउनुपर्ने नियम लागू गरेपछि भारतबाट पशुचौपाया कम आयात हुन थाले पनि स्वादेशी उत्पादले नै धान्ने भट्टराईको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu