Connect with us
Kapilvast Forest

लोकेशको नंया कोसेली ” कल्ले बोलायो” सार्वजनिक

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

  • सारदा भुसाल कपिलवस्तु

समाजसेवी तथा सर्जक लोकेश खत्री को नंया कोसेली ” कल्ले बोलायो” सार्वजनिक भयको छ। निकै ब्यस्त सबैले रुचायकी गायिका मेलिना राई र लोकपि्रय गायक सुकदेब अधिकारीको आवाजमा रहेको यश गितमा रुद्र जि एम ले शब्द /संगीत गरेका छन ।

भावना म्युजिक सोलुसनको ब्यानर अनि You Tub channel बाट बजारमा आयको यश गितमा सर्वाधिक दर्शकको नजरमा परेकी अञ्जली अधिकारी र निकै लोकपिर्य मोडल बिमल अधिकारीको अभिनय रहेको छ। यश गितलाइ काजिश श्रेष्ठले निर्देश गरेका हुन भने छायांकन बिजय रेग्मीले गरेका हुन । बाकी भिडियो हेरि like ,share and comment गर्नुहोला। तलको भिडियो हेरेर….

https://youtu.be/RYnzjQYVmY8

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu