Connect with us
Kapilvast Forest

शिशिर भण्डारी अभिनित ‘काले दाई’को ट्रेलर सार्वजनिक (भिडियो)

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

२४ भदौ । आगामी असोज १७ गते देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ ।

प्रेममा जात घुसेपछि उत्पन्न हुने द्वन्दको कथामा चलचित्र आधारित रहेको ट्रेलरले प्रस्ट्याउँछ । ‘काले दाई’मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

शिव शर्माद्वारा निर्देशित चलचित्रको मूलकथा एक कालो वर्णको युवकको जीवनमा आउने उचार-चढावमा केन्द्रित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu