Connect with us
Kapilvast Forest

सुनको मुल्य फेरी बढ्यो

२०७६, ३० भाद्र सोमबारमा प्रकाशित

काठमाडौ ।  सोमबार सुनको मुल्य बढेको छ । पछिल्लो समय लगातार घटिरहेको सुनको मूल्य सोमबार १ हजार १ सय रुपैयाँले बढेर प्रतितोला सुन ७१ हजार ३सय रुपैयाँ पुगेको छ ।

यस्तै सोमबार तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तराष्ट्रिय बजारमै सुनको मुल्य उकाले लागेपछि नेपालमा पनि पछिल्लो सयम सुनको मुल्य बढिरहको महासंघले जनाएको छ । यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ ।

चादीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर ८सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu