Connect with us
Kapilvast Forest

मृत्युदण्ड दिनुपर्ने हो कि : पूर्व प्रधानमन्त्री नेपाल

२०७६, ५ आश्विन आईतवारमा प्रकाशित

madhav

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा पनि मृत्यदण्डको सजाय दिनुपर्ने हो कि भन्ने आफूलाई लाग्ने गरेको टिप्पणी गर्नुभएको छ ।

‘मुलुकमा क्रुर दानवीय प्रवृत्ति बढदै गएको छ’ आइतबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘त्यस्तो देख्दा मृत्य दण्डको सजायको व्यवस्था गर्नुपर्ने हो कि भन्ने लाग्छ ।’ वरिष्ठ नेता नेपालले महिला हिंसा, हत्या र बलात्कारका घटना बढदै उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्न कडा सजायको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

वरिष्ठ नेता नेपालले गल्तीे गर्नेलाई कारबाही भएमात्रै राम्रो काम गर्नेलाई प्रोत्साहन पनि गर्नुपर्ने उल्लेख गर्नुभयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu