Connect with us
Kapilvast Forest

कपिलवस्तु:आँहा गोरुसिङ्गे, वाँह गोरुसिङ्गे !!(सात तस्वीर)

२०७६, ८ आश्विन बुधबारमा प्रकाशित

तस्वीर:सनिउल्ला धोबी, कपिलवस्तु असोज ८।
कपिलवस्तुको बडहरा पुल देखी देखीएको कपिलवस्तुको सुन्दर नगरी गोरुसिङ्गे ।। हरियाली, स्वच्छ हावा तथा मनोरम प्राकृतिक सुन्दरताले सबैलाई आकर्षित बनाएका छ गोरुसिर्गेको दृश्यले ।
शान्त वातावरणमा रमाउन चाहनेहरुका पर्यटकहरुका लागि यो निकै उपयुक्त स्थलको रुपमा स्थापित हुदै गएको छ । कपिलवस्तुको प्राकृतिक दृश्यमा जो कोहीको समेत मन लोभ्याउने गरेको छ  ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu