Connect with us
Kapilvast Forest

नेकपाले सभामुख नछोड्ने

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं । नेकपाले सभामुख पद नछोड्ने भएको छ । नेकपाले कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका संसदलाई ल्याउने योजना गरेको छ ।

नेकपाले उपसभमुख डा शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुखमा बनाउने तयारी गरेको छ । ‘सभामुख पद छोड्ने कुरै आउँदैन’ सांसद रामनाथ बिडारीले भन्नुभयाे, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिए पनि सभामुख भने नेकपाले छोड्दैन ।’ अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu