Connect with us
Kapilvast Forest

‘सभामुखको लागि म नै सक्षम छु’

२०७६, ५ कार्तिक मंगलवारमा प्रकाशित

 काठमाडौं । सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुखमा नेकपाले दाबी गर्दा उपसभामुखको पद धरापमा परेको चर्चा हुन थालेको छ ।

उपभसभामुख डा शिवमाया तुम्बाहाम्फेले सभमुलको लागि आफू नै सक्षम भएको बताउनु भएको छ । नेकपामा यति खेर उपसभामुख अरु पार्टीलाई दिएर सभामुख लिनु चर्चा भइरहेको छ । त्यसको लागि तुम्बाफेले उपसभामुखबाट राजीनामा दिनुपर्ने हुन्छ । तर उपसभामुख तुम्बाहाम्फे ‘पर्ख र हेर’को स्थितिमा हुनुहुन्छ ।

उपभामुख तुम्बाम्फेले सभामुखको लागि आफू योग्य भएको बताउनु भएको छ । ‘सभामुख कसलाई बनाउने ? भन्ने निर्णय पार्टीले गर्ने हो’ उहाँले भननुभयो, ‘तर म पनि सभामुलका् लागि सक्षम छु । त्यो पार्टीले मूल्यांकन गर्छ भन्ने आशा छ ।’ राजधानी दैनिकमा प्रकाशित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu