Connect with us
Kapilvast Forest

२०७६ कात्तिक ५ गतेको राशिफल

२०७६, ५ कार्तिक मंगलवारमा प्रकाशित

मेष– चिसोले बाधा गर्नेछ । महिलासँग दुस्मनी हुनेछ ।

वृष– छोटो यात्राको योग बन्नेछ । काममा उत्साह आउनेछ ।
मिथुन– भोजनको सुख मिल्नेछ । धनसम्पत्तिको कारोबार बढ्नेछ ।
कर्कट– नयाँ मित्र भेटघाट हुनेछ । सुखसयलमा खर्च बढ्नेछ ।
सिंह– आफन्तमा खर्च हुनेछ । स्वास्थ्यको लागि कमजोर दिन हुनेछ ।
कन्या– धनको सहयोग मिल्नेछ । कृषि चौपायाबाट फाइदा हुनेछ ।

तुला– नयाँ सामान प्राप्त हुनेछ । भोगविलासमा खर्च बढ्नेछ ।
वृश्चिक– धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । अधुरा काम पूरा हुनेछ ।
धनु– काम अचानक रोकिनेछ । आलोचनाको भय हुनेछ ।
मकर– साथीभाइसँग भेटघाट बढ्नेछ । वैवाहिक सुख मिल्नेछ ।
कुम्भ– स्वास्थ्यमा सुधार आउनेछ । नयाँ काममा लगाव बढ्नेछ ।
मीन– विद्याध्ययनमा प्रगति हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu