Connect with us
Kapilvast Forest

ज्ञानु राजबंशीको देशभक्ति गीत ‘पागल’ सार्वजनिक

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौं । गीतकार ज्ञानु राजबंशीले देशभक्ति गीत ‘पागल’ सार्वजनिक गरेका छन्। गायक निरोज लामाको स्वर, संगीत र एरेन्जमेन्ट रहेको गीतमा एक देशभक्त नेपालीले देखाउने देशप्रेमलाइ बर्णन गरिएको छ भने गीतको भिडियोमा गीतकार राजबंशीलेने नै गीतको भाव अनुसारको अभिनय गरेका छन् ।

देशभक्ति गीत ‘पागल’ को म्युजिक भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरा वर्क रहेको छ। हरि महर्जनको निर्देशनमा बनेको भिडियोदुई
ओ एस आर डिजिटलको अफिसियल युट्युब मार्फत डिजिटल बजारमा आएको हो ।

गीतकार ज्ञानु राजबंशीको यसै ‘एल्बम मेरो प्यारो नेपाल’ मा सामबेश गीत ‘मै हुँ ढाका टोपी यो’ गत वर्षको टोपी दिवसलाई मध्यनजर गर्दै सर्वाजनिक गरिएको थियो जुन धेरै रुचाइएको थियो ।

२०२८ सालमा बिर्तामोड नगरपालिका –२ चारपाने, झापामा जन्मनुभएका राजबंशी भाषामा २०७१ र २०७४ मा क्रमशः प्रेमेर बाउधिया र साली तोर मुई रसिया गरी दुई वटा गीति एल्बम आइसकेका छन् भने उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’ मा अभिनय समेत गरिसकेका छन्। यसै एल्बममा समावेश अन्य गीतको पनि म्युजिक भिडियो छिट्टैनै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu