Connect with us
Kapilvast Forest

ट्रम्पमाथिको महाअभियोगमा मतदान हुँदै

२०७६, १४ कार्तिक बिहीबारमा प्रकाशित

 काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउनेबारे पहिलो औपचारिक मतदान हुने भएको छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ट्रम्पविरुद्ध महाअभियोग लगाउने छानबिनका क्रममा आज पहिलो औपचारिक मतदान हुने बताउनुभएको हो ।

ट्रम्प प्रशासनले केही ढाकछोप नगरेको कुरा सुनिश्चित गर्न पनि महाअभियोग आवश्यक रहेको वरिष्ठ डेमोक्रेट पेलोसीले बताउनुभयो । महाअभियोगले ह्वाइट हाउसले कुनै दस्तावेज लुकाउन सक्ने वा नसक्ने, कुनै निर्देशन टेर्ने अथवा नटेर्ने अथवा छानबिनमा प्रत्यक्षदर्शीलाई रोक्न सक्ने वा नसक्ने विषयमा रहेका द्विविधालाई अन्त्य गर्ने उहाँको भनाइ छ ।

रिपब्लिकन दलले भने डेमोक्रेट नेतृत्वको महाअभियोग छानबिन प्रक्रियामा पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन् । एजेन्सी

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu