Connect with us
Kapilvast Forest

प्रकाश सपुत कुलतमा फसेपछि दिदीको माया पाएनन्

२०७६, ३ कार्तिक आईतवारमा प्रकाशित

काठमाडौं, ३ कत्तिक । पछिल्लो समयका निकै चर्चित कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक भएको छ । गीतमा सपुतले ड्रग्सको कुलतमा फसेको एक व्यक्तिको अभिनय गरेका छन् ।

सपुतको दिदीको रुपमा कलाकार सरिता लामिछानेले भूमिका निर्वाह गरेका छन् । गायक रामकृष्ण ढकालको स्वर रहेको गीतमा रमेश बिजीको शब्द तथा बिबि अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ ।

संकर बिसीले निर्देशन गरेको गीतको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गरेका छन्। टीका माला बोलको गीतले तिहारमा दिदी बहिनी तिहारमा नआउँदाको पिँडालाई दर्शाउँन खाजेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu