Connect with us
Kapilvast Forest

विमानस्थलमा जहाज ठोक्कियो

२०७६, २२ कार्तिक शुक्रबारमा प्रकाशित

 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अपरान्ह २ जहाज ठोकिएका छन् । विमानस्थलमा आन्तरिक पार्किङ वेमा राखिएका श्री एयर र यति एयरको जहाज आपसमा ठोकिएका हुन् ।

पार्किङ वेमा राखिएकाे श्री एयरकाे विमानलाई यति एयरकाे विमानले ठक्कर दिएको हो । श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको जानकारी दिनुभयो । उहाँका अनुसार जहाज ठोक्किएर सामान्य क्षति भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu