Connect with us
Kapilvast Forest

बम विष्फाेटमा ६ काे मृत्यु, १७ घाइते

२०७६, ११ मंसिर बुधबारमा प्रकाशित

काठमाडौं । इराकमा भएको बम विष्फोटमा ६ जनाको मृत्यु भएको छ ।राजधानी बगदातमा बुधबार भएको बम विष्फोटमा ६ जनाको मृत्यु हुनुका साथै १७ जना घाइते भएका हुन् ।

बगदातको चर्चित शहर शाबमा तीनओटा बम विष्फोट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटा मोटरसाइकल बम विष्फोट भएको थियो । त्यस्तै अर्को विष्फोट अल बैया क्षेत्रमा भएको जनाइएको छ ।

विष्फोट कसले गराएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको भएपनि त्यस क्षेत्रमा इस्लामिक स्टेटले हिंसात्मक गतिविधि गराइरहने भएकाले यो घटना पनि उनीहरुले नै गराएको हुनसक्ने अनुमान गरिएको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu