प्रेमको वियोगान्त गित “सागर” सार्वजनिक (भिडियो सहित )
लोकदुनियाँको साथी प्रेम लामिछाने मगरको वियोगान्त गित “सागर” बजारमा आएको छ । धिताल फिल्मस मार्फत प्रेम लामिछाने र निक्की सोमैको प्रस्तुतिमा बजारमा आएको गितमा प्रस्तुतकर्ताद्धय लामीछाने र सोमैको स्वर , मिलन खड्काको शब्द र गायक लामिछानेको संगित रहेको छ । भने
गितको म्युजिक भिडियोमा होम धिताल ,शोभा त्रीपाठी,अलिशराज संजेल ,जीवन बालकोटि र लक्ष्मी गुरुङले अभिनय गरेका छ्न । म्युजिक भिडियोलाई होम धितालले निर्देशन गरेका छ्न ।
गायक लामिछानेले यसबर्ष आक्रमक रुपमा गितहरु बजारमा ल्याएका छ्न । उनलेे हालसम्म ५ दर्जनभन्दा बढी गितमा स्वर दिईसकेका छ्न भने १६० भन्दा बढी गितमा संगित दिइसकेका छ्न ।
भिडियो सहित