Connect with us
Kapilvast Forest

भिक्षुणीहरुद्धारा बुद्ध स्थलको अवलोकन (फोटो फिचर)

२०७६, ११ पुष शुक्रबारमा प्रकाशित

कपिलवस्तु-पुष ११,

सिद्धार्थ गौतम बुद्ध २९ बर्ष बिताएको तिलौराकोट र निग्रोधारम कुदानमा थाइ र नेपालका भिक्षुणीहरुद्धाराहरुले अवलोकन गरेका छन ।

रोया थाई भिक्षु मोनष्ट्रीका भिक्षु सुपतको नेतृत्वमा नेपाल र थाइल्याण्डका ६० जना भिक्षुणीहरुले अवलोकन गरेका हुन । भिक्षुणीहरुद्धाराहरुले पुरातात्त्विक तथा एतिहासिक स्थल रामग्राम, लुम्बिनी, तिलौराकोट, कुदान लगायतको बौदिष्ट क्षेत्रमा अवलोकन गरेको वाट थाई कपिलवस्तु नेपालका अध्यक्ष राजेश ज्ञवालीले जानकारी दिनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu