Connect with us
Kapilvast Forest

इंग्लिस प्रिमियर लिगमा चेल्सीको जित

२०७७, २१ असार आईतवारमा प्रकाशित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले वाटफोर्डलाई ३-० ले हराएको छ ।

घरेलु मैदानमा भएको खेलमा चेल्सीको सहज जितमा ओलिभर जिरुड, विलियन र रोस र्बाक्लेले एक-एक गोल गरेका थिए ।

स्ट्याम्फोर्ड ब्रिजमा खेलको २८ औं मिनेटमा जिरुडले उत्कृष्ट गोल गर्दै चैल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि ४३ औं मिनेटमा विलियनले पेनाल्टीमा गोल गरेका थिए ।

पहिलो हाफमा दुई गोल अगाडी रहेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो । खेलको इन्जुरी समयको दोस्रो रोसले गोल गरेका थिए ।
कोरोनाका कारण स्थगित भएको प्रिमियर लिग सुरु भएपछि चेल्सीले चार खेलमा तीनमा जित निकाल्न सफल भयो ।

जितसँगै चेल्सीले ३३ खेलमा ५७ अंक बनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,